विभिन्न किसिमका नेपाली गित संगीतहरुमा आवाज दिएकि गायीका पार्वतिले आफुलाई ब्याईफ्रन्ड चाहिएको कुरा खुलेयाम खुलासा गरेकि छिन् । चर्चित गीतकार तथा निर्देशक मिलन श्रेष्ठको नया तिज गीतमा पार्वतीले
मलाई ब्याईफ्रण्ड चाहियो भनेर खुलासा गरेकि हुन् । मिलन फिल्मस प्रा.लीे.
ले बजारमा ल्याएको उक्त गीतमा गायीका पार्वती सँगै प्रकास कटुवालले आवाज
दिएका छन् ।
भर्खर मात्रै बजारमा आएको उक्त गतिमा लय,शब्द मिलन श्रेष्ठको रहेको छ भने राजकुमार लामाको बिषेश सहयोग रहेको छ ।
नेपाल कै सुन्दर जिल्ला नुवाकोटको उर्बर माटोमा हुर्किएका मिलन निरन्तर गीत संगीत क्षेत्रमा टेवा पु¥याउँदै आएका छन् । गीतकार तथा निर्देशक मिलन श्रेष्ठका चुलबुले जोवन, माया लाउँदिन कोई सँग, सम्झ्यो की रुन्छ मन लगायतका गीतहरु चर्चामा छन् ।
नेपाली हिन्दु महिलाहरुको महान पर्व तिजलाई लक्षित गर्दै पछिल्लो समय उनले मलाई ब्याईफ्रण्ड चाहिया बोलको छमछमि नाचाउँने खालको गीत बजारमा ल्याएका छन् ।

Watch Once
Post a Comment