दयाहांग राई अभिनित फिल्म फिल्म ‘पुरानो डुङ्गा प्रदर्शनको क्रममा रहेको छ । प्रदशनको मिति नजिकिदै गर्दा फिल्म फिल्म ‘पुरानो डुङ्गा’ले फिल्ममा समाबेस अर्को गीत पनि सार्बजनिक गरेको छ । यस अघि सार्बजनिक गरेको "निर" को हिट पछी अहिले भने मन छुने गित "देखिदैन किनारा" बोलको गीत सार्बजनिक गरेको छ ।
सार्बजनिक गीतको भिडियोमा कालीप्रसाद बास्कोटाको स्वर तथा संगीत रहेको छ । दयाहांग राई, माओत्से गुरुङ ,मेनका प्रधान लगायतका लाई फिचर गरिएको यस गीतले दुई दाजु भाई बिचको कथा लाई पुष्टि गरेको छ

सार्बजनिक गीतले माझीको जीवनको पिडा देखाएको छ । दूई दाजुभाईको अंशबंडा र अंशमा परेको डुंगाको बिबादको कथा पेश गर्छ । निर्देशक रामबाबु गुरुङ निर्देशित पुरानो डुंगामा दया, माओत्से संगै प्रियंका कार्की, मेनुका प्रधान, डिबी गुरुङ, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ । फिल्म मङ्सिर १० गते बाट प्रदर्शनमा आउने भएको छ ।

Watch Once
Post a Comment