रामचन्द्र काफ्लेको आवाजमा रहेको “हासन हो मायालु हो मायालु ” म्युजिक भिडियो सार्वजनिक भएको छ ।शब्द,संगीत देश नरेश अधिकारि रहेको छ भने यशराज गराज,सन्ध्या सानु र स्वयम् देश नरेश अधिकारि ले अभिनय गरेका छन् । क्यामेरामा नवराज खड्का र सम्पादन इसान कार्की ले गरेका छन्
। १५० भन्दा बढी भिडियो निर्देशन गरिसकेका निर्देशक रोशन कुमार को यसमा निर्देशन रहेको छ। २ दर्जन चलचित्रमा मुख्य सहायक निर्देशन गरिसकेका उनको सोलो निर्देशन रहेको ऐतिहासिक गिती चलचित्र ‘भाग्य” को सम्पूर्ण काम सकिएको र “नकाब्” छिटै नै छायाँकन मा जाने चलचित्र का निर्देशक रोशन कुमार जानकारी गराए ।

Watch Once
Post a Comment