बूढानीलकण्ठस्थि त
वरिष्ठ सांगीतकार स्व. अम्बर गुरुङको निजी निवासमा परिवार तथा आफन्तजनले
उहाँको स्मरणमा सांगीतिक कार्यक्रम गरी उहाँको स्मरण गरेका छन् । श्रद्धाञ्जलिसभा
गरिएको हो ।
वरिष्ठ संगीतकार गुरुङले उहाँको जीवनमा उहाँले गाएका तथा
संगीत भरेका महत्वपूर्ण करिब एक दर्जन गीत गाएर उहाँको स्मरण गरिएको
साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।यसैबीच, मुलुकका चर्चित कलाकार
तथा गायकले वरिष्ठ संगीतकार गुरुङको सम्झनामा आइतबार साँझ ४ बजे ललितपुरको
यलःमाया केन्द्रमा सांगीतिक शोकसभा गर्न लागेको सायमीले बताउनुभयो ।
वरिष्ठ संगीतकार गुरुङले राष्ट्रिय गानमा संगीत भर्नुभएको थियो । त्यसैगरी,
उहाँले नेपाली, मैथिली, भोजपुरी, नेवारीलगायतका भाषामा लेखिएका करिब एक
हजार गीतमा संगीत भर्नुभएको थियो । त्यस्तै, केही चलचित्रका गीतमा समेत
उहाँले संगीत भर्नुभएको र केही गीत गाउनुभएको थियो । नेपाली सांगीतिक
क्षेत्रको विकासमा उहाँले पु¥याउनुभएको योगदानका कारण सबै कलाकार तथा
सर्वसाधारणले समेत उहाँलाई सम्मान गरेको पाइएको छ ।
उहाँको
निधन भएको १२औँ दिनको पुण्य तिथि पारेर सांगीतिक कार्यक्रममार्फत

Watch Once
Post a Comment