सृष्टि खड्काको गीतमा अनुको यस्तो रोमान्स

संचारकर्मी बाट गायनतथा गीत लेखन तर्फ समेत हात हालेका सुरज पौडेलले लेखेको मन पर्यो बोलको गितको भिद्यो सार्बजनिक भएको छ जसमा सृष्टि खाड्काको स्वर सुन्न सकिन्छ ।
यसअघी यो गीत सुरज आफैले गायक थिए भने अही यसको फिमेल भर्सनको भइयो आएको हो । यो गितमा टकं बुढाथोकिको सगिंत छ । फिल्म निर्देशक शबिर श्रेष्ठले यो गीतको भिडियो निर्देशन गरेका हुन् भने अनु शाह र किशोर खड्काको अभिनय रहेको छ।
सुरजको ‘मनको खुशी’ नामक एल्बममा यो गीत समाबेस छ भने उनि हाल अन्य गीतहरुको तयारीमा छन ।
हेर्नुहोस् भिडियो: 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |