नुवाकोट जिल्लाको दुईपिपल गाबिसमा जन्मेर नेपाली सांगेतिक आकाशमा उदाईरहेकी छिन मोडेल उषा सुवेदी । निकै मेहनती अनि प्रतिभाशाली पनि छिन उनी । उनलाई मोड्लिङ गर्न रुप र प्रतिभा दुबैले साथ दिएको छ । लोक तथा आधुनिक दुवै विधाको गित हरुमा आफ्नो जिबन्त अभिनय देखाईसकेकी उषा अब जिबनमा केहि गरेर देखाउने लक्ष्यको साथ अगाडी बढिरहेकी छिन उनले हालसम्म दर्जन भन्दा बढी गीतमा आफ्नो अभिनय क्षमता देखईसकेकी छिन।
उनले हालसम्म चन्द्र जस्तो मुहार पायर,ट्राफिक समन्दित,पैलो माया र परदेसिको घाउ लगायतमा अभिनय गरेकी छिन। सानोमा टिभी हेर्दा अनि अभिनय हेर्दा उनि सोच्थींन भबिस्यमा म पनि यस्तै गरि आफ्नो प्रतिभा देखाउन सक्छु होला अनि यसै गरि मेरो पनि अनुहार अरुले हेर्न पाउछन होला।
त्यो सपना आज आएर पुरा गर्दैछिन। निकै राम्री देखिने उनि सिरियस गीतहरुमा अभिनय गर्न रुचाउछिन झट्त हेर्दा उनी कुनै चलचित्र कि नायिका भन्दा कम देखिन्न।निकै राम्री छिन उनी अनि अभिनय मा लागेको ले होला उनी ग्याल्मर देखिन्छिन अनि त्यस्तै छिन पनि ।
निकै मिहनती उषा अभिनयमा जमेर लाग्ने बताउछिन। उनले अभिनय गरेको पहिलो गित पनि अब केहि दिनमा बजारमा आउदैछ। उनि भन्छिन मिहनत गरेर मात्र सफल हुने हो त्यहि अनुसार म पनि मिहनत गर्दै छु्रउनि भन्छिन काम गर्न अप्ठयारो मान्न हुदैन अनि सहज तरिकासंघ गर्न पर्छ गारो हुदैन। यति राम्री हुनुहुन्छ प्रेम प्रस्ताब धेरै आउछ होला है भन्दा उनि भन्छिन अहिले म त्यापत्ति ध्यान दिन्न किनकी यो समय प्रेम गर्ने हैन किनकी पहिला आफ्नो भबिस्य बनाउने हो। प्रेम के हो भन्दा उनि भन्छिन प्रेम एक अनुभब हो अनि प्रेम जिन्दगि पनि हो।

तर प्रेम भन्ने बित्तिकै हाम्रो समाजमा नकारात्मक रुपले लिने गरिन्छ तर त्यो सोच त्याग्न जरुरि छ ्। अचानक प्रेम प्रस्ताब आयो भने के गर्नु हुन्छ भन्दा उनि भन्छिन म स्वीकार गर्दिन किनकी अचानक प्रेम प्रस्ताब भनेको स्वार्थ लिएर आउने हो र अर्को कुरा मान्छे नबुझी स्वीकार गर्न हुदैन पनि। सेक्स के हो भन्ने प्रश्नमा उनि भन्छिन यो प्राकृतिक चिज हो मानब जिबनमा यो आवस्यक पनि हुन्छ तर सहि बेला सही ठाउमा मात्र नराम्रो काममा प्रयोग हुन हुँदैन।
कलाकार सफल हुनुमा संचार क्षेत्रको पनि धेरै हात हुने रहेछ तर हामि जस्तो नया कलाकारलाइ मिडियाले पनि त्यति ध्यान नदिएको होकी भन्ने भान भएको छ< : 14px;">उनि भन्छिन काम गर्दै जादा एकदिन हामि जस्ताले पनि मिडियाको साथ् पाउछौ। यदि मिडियाले साथ् दिएमा आफु छिट्टै सफल हुनेमा ढुक्क छु उनले भनिन। उनि निरन्तर अगाडी जानेछिन अनि सफल हुदै भबिस्यमा चर्चित कलाकार बन्ने सपना पुरा गर्नेछिन्। उनको रहर पुरा होस् हाम्रो शुभकामना। जनकपुर डटकम

Watch Once
Post a Comment