प्रदर्सनको क्रममा रहेको फिल्म "‘वृन्दावन’को पहिलो गीत सार्वजनिक भएको छ ।
प्रतिक्षित फिल्मको रुपमा रहेको "‘वृन्दावन’को सार्बजानिक गीतमा कृष्ण काफ्ले र जुना प्रसाँइको स्वर रहेको समाबेस रहेको छ ।
गीतमा दीपक शर्माको संगीतमा तयार भएको यस गीतमा शब्द लेखु सहयात्रीको रहेको छ । र्देशक राजबहादुर सानेको निर्देशनमा तयार भएको यस फिल्ममा नायिका शिल्पा पोख्रेलको प्रमुख अभिनय दर्शकले हेर्न पाउने छन् । सार्बजानिक गैरेको यस गीत ‘ताला चापी’ बोलको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । उत्कृष्ट कोरियोग्राफी रहेको यस फिल्म भने भदौ १७ गतेबाट प्रदर्शनमा आउने छ । रुद्र खनालको निर्माणमा बनेको यस फिल्मका लागी कमल जीसी सह-निर्माताका रुपमा रहेका छन् ।

Watch Once
Post a Comment