विदेशी भुमिमा बसेर पनि नेपाली संगीतलाई माया गर्नेहरु प्रसस्तै भेटिन्छन्। उनिहरु विभिन्न माध्यमबाट नेपाली गीत संगीतलाई उजागर गर्न लागि परेका छन् ।देशमा रोजगार नपायर बिदेशी नु पर्ने बाद्यता र गीतसंगीत प्रतिको आफ्नो मोह लाई विभिन्न माध्यम बाट उजागर गर्ने माध्यम को रुपमा अहिले विशेष गरि सामाजिक सन्जाल मै रोधिघर खोल्ने र दिन भरिको काम र थकाइ लाई भुलेर मिठा मिठा भाकाहरुमा दोहोरी गायर आफ्नो दुख बिर्सने विभिन्न अन्लाईन रोधी घरहरु संचालित छ्न जसमध्ये मध्ये नेपालीहरुको सांगीतिक प्यास मेटाउने ठाँउ हो,“मालिका अनलाइन रोधी घर।” जुन मलेशियामा रहेको छ ।
२०७२ चैतबाट सञ्चालनमा आएको उक्त रोधीघरमा नेपाली भाषी कलाकारहरु दिनँहु गीत गाउन पुग्छन् । प्रेम राज आचार्य ,भकिराम बहकारी जस्त कलाकारहरु यहि रोधीघरबाट नेपाली संगीतमा परिचित बनेका हुन् । रोधीघरबाट स्थापित भएका गितकार प्रेम आचार्य भन्छन् – “नेपाली गितसंगीतलाई बिश्व बजार सम्म पुर्याउन ‘मालिका अनलाइन रोधी घर’ उत्कृष्ट स्थान हो । हामी जस्ता नबोदित श्रष्टाहरुलाई यसले राम्रो अवसर जुराईदिएको छ ।” यस्तै रोधी घरले प्रवासी नेपालीलाई देशको सागीतिक तथा मौलिक संस्कृतिको झल्को दिने गरेको छ। अर्का श्रष्टा भकिराम बहकारीका अनुसार फेसबुकको म्यासेनजरबाट समेत कलाकारहरुले आफ्ना कलालाई प्रस्तुत गदै आएका छन् । चुडामणि बिसीको व्यवस्थापनमा सञ्चालनमा आएको उक्त रोधीघरले उत्कृष्ट कलाकारहरुलाई प्रमाण पत्र प्रधान गर्दै राष्ट्रिय दोहोरी संस्थानमा पनि जोडिने प्रक्रियामा रहेको छ । दिपक रम्दाक संयोजक रहनुभएको उक्त रोधीघरको सल्लाहकारमा प्रेमराज आचार्य रहनुभएको छ । यसरी अन्लाईन मै भयपनी गीत गाउन पाउँदा आफू लाई नेपाल मै रहेर आफ्ना साथीहरू संग बन पाखा पखेरीमा गायर हिड्ने गरेको महसुस समेत हुने गरेको र प्रदेशको पीडा पनि अलि कम हुने गरेको पनि यस अन्लाईन रोधिघरमा गीत गाउने हरुले बताउछ्न ।आफुमा प्रतीभा भएर पनि प्रदेश हुनुपर्ने बध्यताले अगाडि आउन न सकेका हरुलाइ यहाँ राम्रो अभ्यास हुने गरेको र दोहोरी गाउन लाई अब्बल बन्नमा पनि सहयोग गर्ने गरेको प्रेम राज ले बताउछन् ।

Watch Once
Post a Comment