भिडियो रिपोर्ट / गायिका ज्योति मगर प्रहरी प्रभागमा / आखिर किन ?

किन भयो ज्योति मगरलाई टेन्सन ?
 गायिका ज्योति मगरको फेसबुक अकाउन्ट हृयाक गरी अश्लिल तस्बिर पोस्ट गरेपछि उनलाई तनाब भएको छ ।
 मगरको फेसबुक ह्याक गरी अश्लिल तस्बिर पोस्ट गरेपछि तनाबमा रहेकी मगरले टेकूस्थित महानगरी प्रहरी अपराध महाशाखा पुगेर त्यसबारे जानकारी गराएकी छन् । मगरले प्रहरी उजुरी दिँदै ह्याकरलाई कारबाहीको माग गरेकी छन् । मगरको फेसबुकबाट अश्लिल म्यासेज जाने, फ्रेन्स लिस्टबाट फ्रेन्डहरु ब्लक हुने, टाइमलाइन र प्रोफाइलमा अश्लिल फोटो पोस्ट भएपछि उनलाई तनाब भएको हो ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |