गायक पूर्ण बहादुर गुरुङ निकै बिलकुलाई नयाँ गायकिका साथ बजारमा आयका छन । उनको सुदुर पारी बोलको गीत तथा यसै गीताको म्युजिक भिडियो सबर्जनिक गरेका छन ।
गायक पूर्ण बहादुर गुरुङ सानै उमेर देखी गीत गुनगुनाउने गर्थे उनले अहिले आयार सानो हुँदा देखिको सपना पुरा गरेकाछन । गुरुङ अहिले यसै क्षेत्र मा ब्यस्त हुँदै गैरहेका छन । अब अरु पनि यस्तै राम्रा राम्रा गीत तथा म्युजिक भिडियो ल्याउने तयारी मा रहेका छन । गुरुङ भन्छन आउने दिनहरुमा साङीतिक क्षेत्र मा भबिश्य बनाउदै गरेको छु । यस गीतामा श्वोरमा पूर्ण बहादुर गुरुङ लाई टिका पुनले साथ दियकी छिन । यसैगरी शब्द ,संगीत पदम साउद र कम्लेश साउद को रहेको छ भने म्युजिक वुदेओ छायन्कन प्रबिन घिमिरे ले गरेका छन र निर्देशन पनि उनै प्रबिन घिमिरे ले नै गरेका हुन ।
Watch Once
Post a Comment