गायिका योजना पुरीको सुमधुर आवाजमा हालैमात्र मधु बोल गित सार्वजनिक गरेकी छिन् । गितमा शब्दरचना तथा संगीत एम.पी. गिरीको रहेको छ । मधु एल्बममा समावेश यस गीतको भिडियोलाई चर्चित निर्देशक शैलेन्द्र खोकालीले निर्देशन गरेका छन् । भिडियोमा चर्चित भिजे सुरक्षा पोखरेलको अभिनय रहेको छ । गित तथा म्युजिक भिडियोले श्रोता तथा दर्शकको राम्रै माया पाइरहेको गायीका पुरिले बताईन् ।
Home » mvideo » योजना पुरिको मधु बजारमा [भिडियो सहित]
योजना पुरिको मधु बजारमा [भिडियो सहित]
By Chitra Khabar • 12:57:00 PM • musicmandu mvideo • Comments : 0
Subscribe to:
Post Comments
(
Atom
)

Watch Once
Post a Comment