आज भन्दा तीन बर्ष अघि रेकर्ड भएर अडियो रिलिज भइसकेको गीत मेचीदेखि महाकालीलाई गायक सन्तोष लामाले फेरि रेकर्ड गरेर रिलिज गरेका छन् ।
गीतको म्युजिक भिडियो रिलिज भएको एक महिनापछि गायक लामाले गीतलाई फेरि रकेर्ड गर्नुको कारण यसरी खुलाएका छन् ‘तीनबर्ष अघि रेकर्ड गरेको गीतको म्युजिक भिडियो नभएको र गीतले जति स्थान पाउनु पर्ने हो त्यो नपाएका कारण म यो गीत गाउन तम्सिएको हुँ ।

फेरियो गीतको शब्द एकदमै समय सान्दर्भिक र मेलोडी हुँदाहुँदै पनि ओझेलमा परिरहेको थियो । त्यसैले मैले यो गीतलाई रि रेकर्डिङ गर्छु भनेर हरि लम्सालजी सँग कुरा गरेँ, जुन उहाँले सहर्ष स्वीकार गर्नु भयो । अन्ततः मैले यो गीत गाएँ । गीतमा हरि लम्सालको संगीत, मोहीत मुनालको एरेन्ज, मनिष थापाको शब्द रहेको छ ।

Watch Once
Post a Comment