निर्देशक दिनेश पौडेलको निर्देशनमा गायक तथा संगीतकार ओम सुनारको ‘सुन न मनको कुरा’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । मनिष खड्काको शब्द रहेको गीतमा ओम सुनारको स्वर तथा संगीत रहेको छ । त्यस्तै भिडियोमा चन्दु ताम्राकार र अस्मिता लामिछाने लाई फिचर गरिएको छ ।
राजधानी बाट केहि टाढा गएर छायांकन गरिएको भिडियोमा फ्रेश लोकेसन हेर्न पाइन्छ । उपत्यका आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको यस भिडियो लाई फिल्मी शैलीमा निर्माण गरिएको छ । रामेश्वर हुमागाइँको छायांकन र गौतमराज खड्काको सम्पादनमा तयार भएको भिडियोले छोटो समयमा नै राम्रो युटुब भियोर्स कमाउन सफल भएको छ ।

Watch Once
Post a Comment