"बिदेसिएर गईन उनि " गाउने समूहबाट नेपाली संगीतमा होमिएका दीपक गुरुङ "ड्याम बूट" समूहको गायक पनि रहे |
हालसालै उनिले नेपाल फर्किएर " माया भनि बोलायौ " भन्ने गीत सार्वजनिक गरेका छन् | उक्त गीतको सब्द, स्वोर र संगीत पनि आफैले दिएका छन् र निर्देशनको जिम्मेवारीपनि आफैले सम्हालेका छन् | गीतको भिडियोमा भने ममता गुरुङ र दिपक स्वोयम रहेका छन् | Click
Watch Once
Post a Comment