सचिनको दिक्तेल बजारले चर्चा लिंदै (भिडियो )

नेपाली म्युजिक भिडियो निर्देशनमा निकै राम्रो चलेको नाम निर्देशक सचिन थापा र उनि द्वारा निर्देशित भिडियो पनि निकै राम्रो बन्नेको गरेको पाईन्छ ।  सफल म्युजिक भिडियो निर्देशक सचिन थापा निर्देशित नयाँ म्युजिक भिडियो "दिक्तेल बजार " सार्बजनिक भएको छोटो समयमा नै निकै लोकप्रिय बनेको छ ।
गायाक  दिबेस राई  र मोडल चाँदनी लाई फिचर गरिएको भिडियोलाई नेपालको रमणीय स्थान मध्यको एक स्थाल कुलेकखानी आशपास छायांकन गरिएको छ ।  गीतमा शब्द संगीत भने कृष्ण कोईरालाको र राजन ईसानको एरेंजेनिंग रहेको छ ।  आश म्युजिकले बजार ब्यबस्थापन गरको यस गितलाई निर्देशक सचिन थापा सोयमले खिचेका हुन् भने भिडियोमा सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |