सोभित बस्नेतको निर्देशन रहेको नया भिडियो सार्वजनिक भएको छ ।बुनु राई मानन्धरको स्वरमा रहेको “के चाहिन्छ र जिन्दगिमा” गीतको भिडियोलाई सोभित बस्नेतले निर्देशन गरेका हुन् ।
गीतमा हेर्कुलस बस्नेतको शब्द र संगीत रहेको रहेको छ ।भिडियोमा सोना श्रेष्ठ र बिपिन बस्नेतलाई फ़िचरिङ्ग गरिएको छ । प्रकाश प्रधान छायांकन रहेको यस गीतलाई शौखिन तिमिल्सिनाले सम्पादन गरेका हुन् ।
Home » musicmandu » चलचित्र निर्देसक सोभित बस्नेतको निर्देशनमा “के चाहिन्छ र जिन्दगिमा”को भिडियो सार्वजनिक
चलचित्र निर्देसक सोभित बस्नेतको निर्देशनमा “के चाहिन्छ र जिन्दगिमा”को भिडियो सार्वजनिक
By Chitra Khabar • 9:51:00 AM • entertainment musicmandu • Comments : 0
Subscribe to:
Post Comments
(
Atom
)
Watch Once
Post a Comment