मोडल शोभा भण्डारी अभिनिती मार्मिक भिडियो रिलिज

मोडल शोभा भण्डारी अभिनित तथा उमेश कुमार(पर्जा चेपाङ)को स्वर र संगीत रहेको आधुनिक गीत “दैब किन ” बोलको भिडियो सार्वजनिक भएको छ । सुरेन्द्र तामाङको शब्द रहेको यस गीतमा जितेन्द्र , शोभा र उत्तमलाई फ़िचरिङ्ग गरिएको छ ।निकै मार्मिक यस गीतमा माया प्रेममा हुने गरेको घातलाई देखाउना खोजिएको छ ।
काजिश श्रेष्ठको निर्देशन रहेको यस भिडियोलाई अजय रेग्मीले छायांकन तथा पवन सिमखडाको सम्पादन गरेका हुन् ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |