सिटी सेन्टरको फिल्म हल ‘विग मुभीज्’मा आगलागी


काठमाडौं । सिटी सेन्टरको फिल्म हल ‘विग मुभीज्’मा आगलागी भएको छ ।
एसीकाे तार सर्ट भएर फिल्म हलको सिलिङमा आगलागी भएको प्रहरीले जनाएकाे छ । ‘विग मूभिज’को २ नम्बर पर्दामा स्पाइडरम्यान चलचित्र प्रदर्शन भइरहेको थियो । दमकलको सहयोगमा आगो नियन्त्रण भैसकेको छ । सिटि सेन्टरको बलिङ्गम कार्यरत सुक देब गौतमले आगलागी पछि भाग दौड चलेपनि अप्रिय घटना भने केहि नभएको बताए ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |