"नाँच नाँच मारेर धुलो..." बोलको तिज गित सार्वजनिक

नेपाली हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा गायक भिम पौडेलको उत्कृष्ट लय तथा शब्दमा करिश्मा इटनीकाे( नाँच नाँच मारेर धुलो.... बोलको तीज गीतको भिडियो बजारमा आएको |सार्वजानिक गितमा
सुमधुर स्वरका धनी गायक श्याम बुर्लाकोटी र करिश्मा इटनीको आवाज सुन्न पाईने छ ।
निर्देशक बिक्रम चाैहानले भिडियोकाे निर्देशन गरेका छ्न ।
नबराज उप्रेती को छायांकन र राजेश कुमारको सम्पादन रहेको छ । सार्वजनिक गित अरु तीजको गीत भन्दा फर परिबेशमा तयार भएको गीत हाे र तडक भडक शब्दको प्रयोग नभएकोले राम्रो चर्चा पाउने र सम्पुर्ण दर्सक स्रोताको मन जित्ने छ भन्ने कुरा गायक श्याम बुर्लाकोटी लगाएत यश गीतको सम्पूर्ण टिमले ढुक्क रहेका छन्। ( भिडियो सहित )

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |