‘मोडल हन्ट नेपाल २०१७ को सम्प’र्ण तयारी पुरा / शनिबार होटल सोल्टीक्राउन प्लाजा हुदैछ फाईनल

काठमाडौं – य’वाय’वतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले आयोजित सौदर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१७ को अन्तिम स्पर्धा यहि शनिबार होटल सोल्टीक्राउन प्लाजा हुदैछ  ।
प्रतियोगीताको सम्प’र्ण तयारी पुरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।   कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, सृजना रेग्मी, मिस नेपाल २)!७ अस्मी श्रेष्ठ शो टपरको रुपमा  रहनेछन्, भने चर्चित संगीतकार कालिप्रसाद रिजालको समेत बिषेश प्रस्त’ति रहनेछ ।  
कार्यक्रममा अन्तराष्ट्रिय फेसन डिजाइनर रेखा मोदी मित्र’का, इटाइलिय डिजाइनर रितेश घिमिरे, नेपाली डिजाइनर एलिसा श्रेष्ठ तथा नम’ना कलेजका फेसन डिजाइनरले तयार पारेका बिषेश डिजाइनका पहिरन चर्चित मोडल नेहा बान’, शशी श्रेष्ठ, जस्मिन गुरुङ, रोनाली अमात्य, प्रिज्मा कोसिन लगायतका मोडलले र्याम्पवाक मार्फत प्रस्त’त गर्नेछन् . सो अवसरमा मोडल हन्ट नेपालका उत्कृष्ट य’वाय’वतीले समेत र्याम्प नाप्ने कार्यक्रममा रहेको छ।
बर्षकै उत्कृष्ट कार्यक्रम मध्यको एक कार्यक्रम मोडल हन्ट नेपालको फाइनल ह’ने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेको भनाई रहेको छ।
अन्तराष्ट्रिय कोरियोग्राफर प्रशान्त ताम्राकार, ग्ल्यामर फोटोग्राफर राजभाइ स’वाल, इन्डियन फेसन कोरियोग्राफर मिलन राई प्रतियोगीताको निर्णायकमा रहनेछन् . मिलनले प्रतियोगीलाई बिषेश प्रशिक्षण समेत दिएकी छन् ।
प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीह?को ब्यवसाहिक करियर निर्माणमा महत्वप’र्ण योगदान प’राउने उदेश्यले बिगत ३ बर्षदेखि नियमित आयोजना हँ’दै आएको प्रतियोगीताका बिजेताले नगद ? ! लाख नगद, अमेरिकामा आयोजना ह’ने वल्र्ड फेसन परेडदेखि कोरियामा ह’ने लक्र्जरी मोडल अवार्डमा बिषेश प्रस्त’तिका साथै म्युजिक भिडियो र बिज्ञापन चलचित्र समेत अभिनय अवसर प्राप्त गर्न सक्नेछन् ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |