नायिका अनु शाह तेस्रो लिङ्गी / यस्तो आयो भिडियो

काठमाडौँ। चर्चित गायक तुलसी शिवाकोटीको नयाँ गीत म त मान्छे सिधा साधा युटुबमा सार्बजनिक भएको छ। कमेडी र रोमन्टिक जनारामा बनेको उक्त गीतमा स्वयम् गायक सिवाकोटीले नै मोडलिङ गरेका छन्। गीतमा चर्चित मोडल तथा नायिका अनु शाहको फिचरीङ रहेको छ। सो गीतमा मोडल अनु तेस्रो लिङ्गीको भूमिकामा प्रस्तुत भएकी छन्।

उक्त गीतलाई र्हेदा लाग्छ अहिलेको परिवेसमा जति पनि गीतहरु बनेका छन् त्यो भन्दा भिन्न किसिमको गीत बनेको छ। सार्बजनिक गीतमा भरपुर कमेडी र रोमान्स रहेको देख्न सकिन्छ।हेर्नुस भिडियो:
साथै यस गीतमा तुलसी सिवाकोटी कै गायन, सुर्य खत्रीको शब्द, लिला शिवाकोटीको सँगीत, उत्सब दाहलको क्यामरा, निरज श्रेठको एरेन्ज, महेश्वर राज भण्डारीको मिक्सीङ, निशान धिमिरेको इडिट, साथै युवराज वाइबाको निर्देशन रहेको छ भने नायिका तथा मोडल अनु शाह र तुलसी शिवाकोटीको धमाकेदार अभिनय रहेको छ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |