गायक रामचन्द्र काफ्ले र अन्जु पन्तको सुमधुर स्वरमा फिर्के चलचित्रको टाइटल गीत ‘चट्टै ‘ आज अर्थात नोभेम्बर १७का दिन रिजाल भएको छ। चर्चित हाँस्य कलाकार सुलेमान शंकर द्वारा निर्मित फिर्के चलचित्रमा रहेको ” गीतमा संगीत सुबास भुसालको रहेको छ भने गीतमा शब्द लेखु सहयात्रीको रहेको छ ।उत्त गीतको एरेन्ज तर्फ अहिलेका अत्यन्तै लोकप्रिय एरेन्जर उदयराज पौडेलले गर्नुभएको हो ।
मुख्य अभिनय तर्फ अर्पण थापा , सुलेमान शंकर , ऋचा शर्मा कृष्टि पौडेल तथा साथीहरूको रहेको छ। गीतको छायांकन तर्फ रवि डङ्गोलको रहेको गीत अत्यन्तै आकर्षक बनेकोले पनि होला पौष महिनाको १४ गते चलचित्र हेर्न जाने दर्शकको घुइँचोनै लाग्न सक्ने अनुमान गीत हेरेपछि पनि अंकलन गर्न सकिन्छ ।
निर्माता ईकुले यश अघि पनि ईकु र ईकु २ मा निर्माताको भुमिका निभाइ आफुले समेत अभिनय गरेका हरेक प्रस्तुतिमा फरक पन गर्न सक्ने क्षमता राख्दै दर्शक श्रोताको मागलाई मद्यनजर गर्दै फेरि दर्शक श्रोताको मन जित्न तम्सिएका हुन ।
(हेर्नुहोस कस्तो बनेको रहेछ भिडियो )

Watch Once
Post a Comment