आज बाट हरेकको घर घरमा पुग्दै 'शेरे" डीस होमको रमाइलो टि भी मा आउदै टेली चलचित्र "शेरेले हसौउछ "


नेपाली चलचित्रका सफल निर्देशक शोभित बस्नेत र नेपाली चलचित्रका सफल नायक तथा निर्देशक जय किशन बस्नेत र उनको टिमको अभिनय रहेको हास्य टेलीशृंखला " शेरेले हसाउ छ " मङ्सिर एक गते बाट डीश होमको च्यानल न १०४ को रमाईलो टि भी बाट प्रशारण हुने भएको छ ।

गायक तथा संगीतकार ओम सुनारको आवाजमा शेरेको टाईटल गीत  सिरिएल निर्माण र प्रशारण अघिनै गाउँ गाउमा हिट भएको शेरेको गीत संगै अब सिरिएल ले पनि तहल्का माच्चाउने मा  टिम बिस्वोस्त  रहेको छ ।  नेपाली कलाकारितामा ख्याती प्राप्त कलाकारहरु जय किशन बन्स्नेत , उत्तम केसी । पुरण थापा । मदन ताम्राकार , अनिता बैजु , आर्जे प्रणब , गणेश बर्तौला , दिपा पनेरु , अलिना रायमाझी , शिब पुरुष लगायतकाको अभिनय रहेको छ । नेपालको बर्तमान स्थितिको साथै नेपालको  आन्तारिक पर्यटन पर्वर्धन समेत सिरिएल 'शेरेले हसाउ छ " ले गर्ने बताउछन निर्माण टिमले । प्रत्येक  शुक्रबार र शनिबार राति ९ बजे देखि ९:३० बजे सम्म  प्रशारण हुने यस टेली चलचित्र " शेरेले हसाउ छ ' कमेडीको नयाँन पल्ट भएको बताए निर्देशक शोभित बस्नेतले ।  यो टेली चलचित्रले नेपाली कमेडी सीरिएलको माहोलमा नयाँ प्लट ल्याउने कुरामा बिस्वोस्त छु ।यी टेली चलचित्र लाई राम्रो स्थान दिएर सहयोग गर्नुभएकोमा डीस होम परिवार लगायत रमाइलो टि भी र दयाराम पाण्डे जी लाई धन्बाद दिन चाहन्छौ शेरे टि म ।

नेपालको आन्तरिक पर्यटन प्रवर्धन गर्ने यस टेली चलचित्रको छायांकन ललितपुरको रमणीय स्थान र लमझुंगमा गरिएको छ ।
ट्रेलर हेर्न याहा क्लिक गर्नुहोस
'"शेरेले हसाउ छ " 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |