नेपाली मोडलङ्गको दुनियामा नयाँ मोडल उदय भएको छ । आफ्नो पहिलो भिडियोबाट निकै सन्तुस्ट भएका मोडल समिर तामाङ्ग अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली चलचित्र कि चर्चित नायिका छुल्ठिम गुरुङग संग स्क्रिन सेर गरेका समिर भन्छन मेरो पहिलो कोसिस निकै सफल भएको मैले महसुस गरेको छु ।
निर्देशक फराज अर्पणको शब्द संगीतमा सजिएको गीतमा डेभिड शखंरको आवाज रहेको छ । निर्देशक फराज अर्पण कै निर्देशन रहेको भिडियो लाई सँगस नेपालको युटुब च्यानल बाट सार्वजनिक गरिएको छ । मैले म्युजिक भिडियो अभिनय गर्ने सोच गर्दै थिए त्यतीकैमा फराज जी संग भेट भयो र वाहाले नै छुल्ठिम जी संग भिडियो गर्नु हुन्छ त भन्नु भयो र मैले नि हुन्छ भन्दिए , सुरुमा डराएको थिए तर काम गर्दै जाँदा सहज भयो र अहिले भिडियो पनि राम्रो भयो खुसि लग्यो भिडियो राम्रो बनेको छ ।
Home » mvideo » भिडियोमा नायिका छुल्ठिम गुरुङ संग दखिए समिर (भिडियो रिलिज)
भिडियोमा नायिका छुल्ठिम गुरुङ संग दखिए समिर (भिडियो रिलिज)
By Chitra Khabar • 4:04:00 AM • mvideo • Comments : 0
Subscribe to:
Post Comments
(
Atom
)

Watch Once
Post a Comment