हेलो’ गायिका एडेल बेलायतको सबैभन्दा धनी संगीतकर्मी बनेकी छन्। बेलायतको ‘सन्डे टाइम्स’ पत्रिकाका अनुसार ३० वर्ष भन्दा उमेरका संगीतकर्मीहरू मध्येमा उनी सबैभन्दा धनी हुन्। उनको २५ एल्बमले उनलाई सो सूचिमा पारेको हो।
एल्बमले संसारभरबाट ४३ मिलियन डलर कमाइ गरेको छ। सो सुचिमा उनलाई दोस्रो र तेस्रो स्थानमा क्रमश: पल म्याकार्टने र एन्ड्रिउ लोएड बेबरले पछ्याएका छन्।
एल्बमले संसारभरबाट ४३ मिलियन डलर कमाइ गरेको छ। सो सुचिमा उनलाई दोस्रो र तेस्रो स्थानमा क्रमश: पल म्याकार्टने र एन्ड्रिउ लोएड बेबरले पछ्याएका छन्।
Watch Once
Post a Comment