गायक सिमान्त सन्तोषको आवाजमा सजिएको चन्चले चन्चले बोलको गितको भिडियो सार्वजानिक भएको छ । संगित बजारमा एक पछि अर्को गित ल्याउदै गरेको उनको आवाजमा सजिएको यो अलि फरक धारको गित हो । रोमान्टीक विटको चन्चलेमा शब्द तथा संगित सुरज लामिछानेको रहेको छ ।
नायिका निता ढुंगाना र अनुज चिलुवालको अनस्किृन रोमान्स रहेको यो गितलाई बिसाल भण्डारीले निर्देशन गरेका हुन् । अमृत सुनुवारको छायांकन रहेको भिडियोलाई एस ए भिजन कम्पनिले बजारमा ल्याएको हो ।
नायिका निता ढुंगाना र अनुज चिलुवालको अनस्किृन रोमान्स रहेको यो गितलाई बिसाल भण्डारीले निर्देशन गरेका हुन् । अमृत सुनुवारको छायांकन रहेको भिडियोलाई एस ए भिजन कम्पनिले बजारमा ल्याएको हो ।
Watch Once
Post a Comment