छायांकन सम्पन्न भयो अञ्जुको तीज गीतको भिडियो

तीज पर्वको लहरसँगै तीज गीतहरुको म्युजिक भिडियो धमाधम छायांकन शुरु हुन थालिसकेका छन् । यसै गरि छायांकन सुरु हुने क्रममा पूर्वकी चर्चित लोक गायिका अञ्जु गौतमको आवाज रहेको तीज गीतको म्युजिक भिडियो भने छायांकन सम्पन्न भइसकेको छ ।
16070532hhhhhhhhhh
गौतमको आवाज रहेको एल्बम ‘बरी लै’को टाईटल गीतमा भानु ओलीको शब्द र संगीत रहेको छ भने आशिष अविरलको संगीत संयोजन रहेको छ । गौतमले यसअघि पनि तीजको एल्बम बजारमा ल्याइसकेकी छिन भने थुप्रै लोक भाकाका गीतहरु पनि बजारमा ल्याएकी छिन । कोरियोग्राफर यम गुरुङको कोरियोग्राफ रहेको उक्त म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन गरेका छन् भने उक्त म्युजिक भिडियोको चाडै नै सम्पादन सकी म्युजिक हाईलाईटले बजारमा ल्याउने छ ।
16070532yyyyyyyy

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |