नव नायक हर्शित रिजनको झिल्के सारी [हेर्नुस भिडियो]

राजेस श्रेष्ठ को संगीत र एरेन्ज मा पबि गुरुङ को सब्द र लाक्पा भुटियाको आवाज अनि अभिनय रहेको सेल्फी लिन लाइ रिलिज गरिएको छ । नव नायक हर्शित रिजन लाइ यो तिजको गितमा केहि फरक रूपमा प्रयोग गरिएको छ । प्रदिप ज्ञवाली को नृत्य अजय रेग्मी को छायांकन कुमार केसि को निर्देशन अनि अनुप शिवाकोटी को सम्पादन रहेको छ ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |