गायिका एन्जिला रेग्मीको स्वोरमा नाचे बले र रक्षा (भिडियो )

नेपाली सांगितक आकासमा उदाउदै गरेको एउटा नाम हो गायिका गायिका एन्जिला रेग्मी । छोटो समयमा थुप्रै गीत हरुमा आफ्नो सुमधुर स्वोर दिएकी छिन गायिका एन्जिला रेग्मीले र यिनै सुमधुर स्वोर कि धनि गायिका रेग्मीले गाउनु भएको पछिल्लो गीत “कपुरी क” को भिडियो मिडियामा सार्बजानिक भएको छ ।
गायिका एन्जिला रेग्मी र सुनिल कटुवालको आवाजमा रहेको गीत “कपुरी क” गीतमा हास्यकलाकार बले र रक्षाको अभिनय देख्न सकिन्छ । गीतकार भीम बिसीको सब्दमा तयार भएको गीतले छोटो समयमा राम्रो तारिफ कमाएको छ ।  भीम बिसीको शब्द तथा संगीत रहेको गीतलाई अल्मोडा राना उप्रेतिले एरेन्ज गरेका हुन् । गीतमा सुनिल कटवाल र एन्जीला रेग्मीको स्वर रहेको छ । यस म्युजीक भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |