मोफसलको राजधानी बुटवल देखि धेरै कलाकारको आफ्नो यात्राको सुभारम्भ भएर देश विदेश सम्म आफ्नो नाम चम्काउन सफल भएका छन l तिनै कलाकारको बिचमा एउटा छुटाउने नहुने नाम हो " पुर्खे बा" मोफसलका धेरै स्टेजहरुमा आफ्नो प्रस्तुति दिन भ्याए नभ्याई भएका पुर्खे बा पेशाको हिसाबले शिक्षक हुन् l आफ्नो मास्टर डिग्री को पढाई समेत सके सकेका पुर्खे बा बुटवलकै चर्चित होराइजन बोर्डिङ्ग स्कुलमा अतिरिक्त बिसयमा अध्यापन गराउने गर्छन, आफ्नो मेहनत, शिक्षा , र पृष्ट भुमि राम्रै भएका कारणले गर्दा पनि हरेक महोत्सबहरुमा उनि छुटेका हुदैनन् l
हाल बुटवलकै चर्चित टेलिभिजन बुद्ध सामुदायीक टेलिभिजनमा पुर्खे बा नामक कार्यक्रम चलाएर यो छेत्र र यसको आसपासमा रहेका दर्शक हरुलाई पेट मिची मिची हसाउने गर्छन l अहिले हिन्दुहरुको महान पर्ब दशैं नजिकिदै गर्दा दशैं कोसेली पुरखे बा को बेदना बजारमा सार्बजनिक गरेका छन्, छोरा मान्छे अरबको खाडीमा पसिना बगाउने यता बुहारी अर्कै संग मस्तीको जिन्दगि बिताउने लगायतका बिसय बस्तु गीतमा जोडिएको छ, , शब्दको भण्डारण नै भएका पुर्खे बा ले आफ्नै छोरा छोरी ले साथ् नदिएको दुख दिएको , श्रीमतीको कुरा सुनेर समेत छोराले गलहत्याएको र सहारा नपाएर बिरद्धाश्रममा अन्तिम जिन्दगी बिताउनु परेको बाध्यता जस्ता कुराहरु समेटिएको छ l अविरल फिल्म्स प्रा. लि . ले बजार व्यवस्थापन तथा दृश्य निर्माणको जिम्मा लिएको भिडियोको निर्देशन निर्देशक बिष्णु भट्टराईले गरेका छन्, पुर्खे बा, मीना, कुलचन्द पुरी लगाएतका कलाकारको अभिनय रहेको भिडियो दर्शकले अत्यधिक मन पराएका छन हेरौ सोहि भिडियोl

Watch Once
Post a Comment