आकान्क्षा बस्यालको स्वरमा ुम पग्लन्छुु बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । ुसाकार २ु मा समाबेस सार्बजनिक गीतमा दिनेस अधिकारीको शब्द तथा कल्याण सिंहको संगीत सुन्न सकिन्छ । रोमान्टीक शैलीमा निर्माण गरीएको गीतको भिडीयो समेत उत्तिकै उत्कृष्ट बनेको छ ।
जसमा सन्दिप शाही , ज्योत्सना योगी , प्रिया रानी लामा रचिता क्षेत्री लगायतको अभिनय रहेको देख्न सकिन्छ । सागर राजले निर्देशन गरेको म्युजीक भिडीयोमा अनिल के मानन्धरको छायांकन , बिक्रम सुनारको नित्य र बिकास ज्ञावालीको कलर र सम्पादन रहेको छ । आकान्क्षाका मलाई रुन देउ , तिमी छौ र त , म त राम्री छु रे , चोखो माया लगायतका गीतहरु हिट छन् ।

Watch Once
Post a Comment