काठमाडौं । चलचित्र द फमेसको सेन्टिमेन्टल गीत जुन मनले सार्वजनिक भएको छ । यो गीत बाहेक अन्य तीन गीत सबै एनिमेशन गरिएको छ । यस अघि एक एनिमेशन गीत सार्वजनिक भएको थियो । मंगलवार जुन मनले बोलको गीत सार्वजनिक गरिएको हो । आगामी कात्र्तिक १९ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुन लागिएको यो चलचित्रमा चार गीत समावेश रहेको निर्माण पक्षले बताईएको छ । सार्वजनिक हुन बाँकी रहेको दुई एनिमेशन गीत र ट्रेलर छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले बताईएको छ ।
वियोग प्रेम कहानी (डबल लभस्टोरी) र पारिवारी चलचित्र (फेमली ड्रामा) भनिएको चलचित्रलाई सञ्चारकर्मी समीर बलामीले निर्देशन तथा निर्माण गरिएको हो । सार्वजनिक जुन मनले बोलको गीतमा शब्द निर्देशक बलामीकै र संगीत सन्तोष प्रगाढको रहेको छ । गीतलाई सुधिर श्रेष्ठले निर्देशन गरेका हुन् । सार्वजनिक गीतमा वियोग प्रेम कहानी र पारिवारीक सम्बन्ध प्रस्तुत गरिएको छ । उक्त गीतमा प्रमोढ खड्का, सोनीया जिआर, सविना कार्की, रश्मी भट्ट र सुमन थापालाई देखाईएको छ । यसको अलवा चलचित्रमा सुरेश चौधरी, सुरवि जैन विष्ट, प्रभात बलामीको पनि अभिनय रहेको छ । बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्मका सह–निर्माता अनिल महर्जन हुन् । चलचित्रमा टंक बुढाथोकीको संगीत र सुरेश चौधरीको नृत्य पनि समावेश छ । बाबु बलामीको द्धन्द, सुरेश चौधरीकै सम्पादन, मधुकर बलामीको एनिमेशन रहेको फिल्मलाई अशोक कार्कीले खिचेका हुन् । चलचित्रलाई काठमाडौंमा श्रीराम बालाजी फिल्मस्बाट सुनिल मानन्धर र काठमाडौं बाहिर केदार पराजुलीले वितरणको जिम्मा लिएका छन् । चलचित्रले लगभग लगानी सुरक्षित गरिसकेको निर्माण पक्षको दावी छ ।

Watch Once
Post a Comment