काठमाडौं— दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक बज्रँचार्य दुई नया“ गीतका म्युजिक भिडियोमापर्ःत दर्शकमाझ आएका छन् । बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा गायक बज्राचार्यको स्वरका दुई गीत ‘अल्लारे...’ तथा ‘सानी...’ गीतका म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यी दुई मध्ये अल्लारे...गीतको म्युजिक भिडियो आजैदेखि यूट्युबमा समेत उपलब्ध छ ।
अल्लारे...को निर्देश्ँन सञ्चारकर्मी सुव्रत आचार्यले गरेका हुन् भने सानी...लाई निकेश खड्काले निर्देशन गरेका छन् । गायक बज्रँचार्य तथा उनको सांगीतिक समुह रिदमले संगीतबद्ध गरेका यी गीतका शब्दहरु रिक्की शाक्यले रचना गरेका हुन् । दुबै गीतमा गायक बज्रँचार्यको संगीत संयोजन छ ।
नेपाली पप गायन तथा संगीतिकको क्ष्ँेत्रमा गायक दीपक ब्रज्राचार्य स्थापित नाम हो । विगत देखि नै कर्णप्रिय पप गीत—संगीतमार्फत स्रँेताको मन जित्दै आएका गायक बज्रँचार्य झन्डै २ दशकभन्दा लामो समयदेखि यो क्ष्ँेत्रमा सक्रिय छन् । आज पनि गायक बज्रँचार्यलाई लाखौं दर्शक तथा स्रँेताहरु उनका लोकप्रिय गीतहरु काली काली हिस्सी परेकी, ओ अमिरा, मायाको डोरीले, अ“ध्यारोमा आउ“छौ तिमी, फर्केर आउने छैन...आदिका लागि स्मरण गरिरहन्छन् ।
गायक दीपक बज्रँचार्य आफ्नो अघिल्लो पुस्ताका गीतहरुका कारणमात्र लोकप्रिय छैनन् । लामो समयदेखि आफ्नै रेकर्डिङ स्टुडियो सञ्चालन गरिरहेका उनी विगत केही वर्षयता नेपाली पप संगीतमा परम्परागत तथा पौराणिक बाजाहरु प्रयोग गर्दै ती गीतहरुलाई लोकलयमा ढालेर नौलो स्वाद पस्किन तल्लिन छन् । खासगरी नेपाली संस्कृति अनुसार भजन तथा पूजाआजा गर्ने क्रममा बजाइने पौराणिक तथा परम्परागत बाद्ययन्त्रहरुलाई आफ्ना गीतमा समायोजन गर्ने उनको योजनाले सार्थक रुप पाउ“दैछ । पछिल्ला केही वर्ष यता उनी धिमे, खैंजडीसहित नेपालका उपलब्ध हरेक प्रकारका पुराना तथा लोप हुने क्रममा रहेका बाजाहरुको प्रयोग तथा संरक्षणमा पनि लागेका छन् ।
गायक दीपक बज्रँचार्यलाई नेपाली परम्प्रागत तथा पौराणिक बाजाहरुप्रति आकर्षित गराउने काम उनी आफैं प्रस्तुत भएको ‘क्रिम अफ रिदम’ शीर्षकको वृत्तचित्रले पनि गरेको छ । भूषण दाहालको निर्देशनको उक्त वृत्तीचत्रमा सहभागि भएपछि उनी पौराणिक तथा परम्परागत बाजाहरु प्रति आकर्षित भएका हुन् । विदेश भ्रमणका बेला विदेशीहरुले नेपाली पप गीतमा नेपालीपन नै नभएको टिप्पणी गरेपछि पनि गायक बज्रँचार्य परम्परागत नेपाली बाजाको खोजिमा जुटेका हुन् ।
यस्तो छ भिडियो

Watch Once
Post a Comment