काठमाडौं— गायक लक्षु निरौलाको पछिल्लो गीत ‘तिम्रो वदन...’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विभिन्न चार राष्ट्रिय टेलिभिजन कार्यक्रममार्फत सोमबार उक्त भिडियो प्रिमियर गरिएको हो । विगत एक दशकदेखि भिजुअल एडिटरको रुपमा कार्यरत सुशिल न्यौपानेले यो भिडियोको निर्देश्ँन गरेका हुन् । काठमाडौं तथा नारायणघाटको नारायणी किनारमा छायांकन गरिएको यो भिडियोमा सञ्जना तिमिल्सिना तथा रोशन सिंहले अभिनय गरेका छन् ।
एशियन म्युजिकले यूट्युवमार्फत सार्वजनिक गरेको यो गीतमा विक्रम थापाको संगीत निर्देश्ँन छ भने सन्तोष मादेन लिम्बुले गीतका शब्दहरु रचना गरेका हुन् । दिवंगत संगीतकर्मी स्व.सुनिल वर्देवाद्वारा संगीतबद्ध गरिएको यो गीतको म्युजिक भिडियोलाई वर्देवाप्रति नै समर्पित गरिएको गायक निरौलाले स्पष्ट पारेका छन् । मानससिंह सुवालद्वारा छायँंकन गरिएको भिडियोको सम्पादन निर्देश्ँक न्यौपानेले नै गरेका हुन् ।
कञ्चनबारी, विराटनगरका गायक लक्षु निरौला डेढ दशकदेखि सांगीतिक क्ष्ँेत्रमा सक्रिय छन् । यसअघि गायिका ईन्दिरा जोशीसंग ‘रक्सी गिलेनमा...’ शीर्षकको यूगल गीत गाएर चर्चामा आएका गायक निरौलाले दुई वर्षअघि गाएको तिहार विशेष गीत पनि लोकप्रिय भएको थियो ।
तिम्रो वदनको भिडियो यस्तो छ ः

Watch Once
Post a Comment