काठमाडौं । सहकारी गीति संग्रह ‘एकका लागि सबै, सबैका लागि
एक’ बजारमा आएको छ । शिखर बचत तथा ऋण सहकारी संस्था
लिमिटेड, झापाले बजारमा ल्याएको गीति संग्रहको
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको
हो ।
उक्त गीति संग्रहलाई सहकारी विभागका उप–रजिष्ट्रार नारायण ज्ञवाली र गायक प्रमोद खरेलबाट संय७३घढसक्त रुपमा विमोचन गरिएको हो । संग्रहमा सहकारी सम्बन्धी ६ वटा गीत समावेश गरिएको छ । बिमोचन कार्यक्रममा बोल्दै सहकारी विभागका उप–रजिष्ट्रार नारायण ज्ञवालीले सम७३घढसदायमा सहकारी जागरण, सचेतना र सहकारी चिनाउने सन्दर्भमा गीत संगितले महत्वप७त्रगयतसर्ण भ७त्रगयतसमिका खेल्ने बताए । द७३घढसर–दराजमा सहकारीका बारेमा जानकारी गराउन यस गीति संग्रह सफल ह७३घढसने बताए । त्यस्तै गायक प्रमोद खरेलले गीतले सहकारी क्षेत्रमा विशेष भ७त्रगयतसमिका खेल्ने बताउँदै सहकारी क्षेत्रलाई समृद्धशाली बनाउने मद्दत प७३घढसग्नेछ । गीत संगीतको माध्यमबाट हरेक क७३घढसराहरु परिवर्तन ह७३घढसने र सहकारी क्षेत्रमा पनि सहयोग ह७३घढसने बताए । यसैगरी शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र रावलले सहकारी क्षेत्रमा जागरण फैलाउन यस्ता गीत संगित आवश्यक ह७३घढसने बताए । सहकारीको बारेमा आम सम७३घढसदायलाई जानकारी गराउने एउटा महत्वप७त्रगयतसर्ण माध्यम गीत संगीत भएको धारणा राखे । संग्रहमा ‘एकका लागि सबै’, ‘थोपा थोपा मिलेर’, ‘पक्कै नेपाल बन्दै छ’, ‘गाउँ गाउँमा सहकारी’, ‘मेची कालि सबैतिर’ र ‘अनेकतामा एकता’ बोलको गीत रहेको छ । प्रमोद खरेल, हेमन्त शर्मा, चेतन च७३घढसडाल र तिलक मल्लको स्वर रहेको गीतको शब्द दीपेन्द्र रावल, हिमालय प्रसाई र योगेन्द्र पौडेलको रहेको छ । यस गीति संग्रहको आधिकारीक विक्रेता को–अपरेटिभ मिडिया सोल७३घढससन रहेको छ ।

Watch Once
Post a Comment