प्रतीक्षाको स्केच कोर्दै रन्जित / कलाकारितामा सफलता तर्फ मोडल प्रतीक्षा खड्का

नेपाली कलाकारितामा राम्रो काम बाट चर्चित मोडल तथा कलाकार प्रतीक्षा खड्काको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा संचारकर्मी तथा मोडल रंजित पौडेल र प्रतीक्षा खड्का लाई फिचर गरिएको छ ।  

गायक लाक्पा शेर्पा को नयाँ गीत "तिमिलाइ सम्झी तिम्रो चित्र कोरि ..."  बोलको सार्वजनिक गीतमा  गीतमा शब्द तथा आवाज लाक्पा शेर्पा कै रहेको छ । एरेन्जर बुध शयामीको एरेन्जर रहेको गीतको भिडियोलाई   म्युजिक भिडियो निर्देशक मोहनराज अधिकारिले निर्देशन् गरेका हुन । सिनेमाटोग्राफर अमृत सुनुवारको छायाङ्कन रहेको भिडियोलाई ।माधब बेलबासेले सम्पादन गरेका हुन । भिडियो लाई सरल तरिकाले उत्कृष्ट बनाईएको बताए निर्देशक अधिकारीले । यो म्युजिक भिडियो बाट राम्रो रेस्पोन्स पाएको बताउछिन मोडल तथा कलार प्रतीक्षा खड्का । प्रतिक्षा अभिनित दुई फिल्म " बिच्छु" र "टिन एज " प्रदर्शनको क्रममा रहेको छ ।  

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |