'प्रेमगीत २' को नयाँ गीत 'न त हाँस्न नै...' रिलिज भएको छ । साउन १३ गते रिलिज हुने सिनेमा गीतमा सागर संसार राईको स्वर समावेश छ । राई अघिल्लो पटक आयोजित कभर गीत प्रतिस्पर्धाका विजयी हुन् ।
विछोड र उदास मुड प्रस्तुत गर्ने गीतलाई एलिस कार्कीले कम्पोज गरेका हुन् । डेब्यु संगीतकार कार्की घरेलु सिनेमाका चर्चित पाश्र्वध्वनी संयोजक समेत हुन् । मनिषा खड्का गीतकार हुन् ।
प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन, शिशिर भण्डारी अभिनित सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । आशुसेन फिल्मसद्धारा निर्मित सिनेमालाई नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको छ ।
हेर्नूस गीत :
Home » mvideo » "प्रेमगीत २' गीत 'न त हाँस्न नै सक्छु...' रिलिज
"प्रेमगीत २' गीत 'न त हाँस्न नै सक्छु...' रिलिज
By Chitra Khabar • 7:59:00 AM • entertainment mvideo • Comments : 0
Subscribe to:
Post Comments
(
Atom
)
Watch Once
Post a Comment